हाम्रो बारेमा

धादिङ जिल्ला नेपालको राजधानी काठमान्डौ बाट नजिक भएर पनि सुचना तथा संचार माध्यमबाट टाढिएको एक जिल्ला हो। नेपालको पृथ्बी राज मार्ग अन्तर्गत धादिङ जिल्लामा भएका सडक दुर्घटना बाहेक संचार माध्याममा धादिङको बारेमा त्यती समाचारहरु संप्रेशण भएको पाइदैन।

सडक दुर्घटना बाहेक पनि धादिङ मा हेर्न, बुझ्न र जान्न लाएक धेरै कुराहरु रहेका छन् । यिनै बिभिन्न जानकारी एबंम मनोरन्जनात्मक बिषयबस्तुलाई समाचारको रुपमा उजागरा गर्ने उदेश्यका साथ यस 'धादिङ सेरोफेरो' को स्थापना भएको हो ।

धादिङ जिल्ला जस्तै उत्तरमा हिमालय पर्वत श्रृङखलादेखि दक्षिणमा महाभारत पहाड श्रृङखला सम्म फैलिएर त्यहाँभित्र घटेका घटनाहरु जस्ताको तस्तै तपाइहरु सामु ल्याउने हाम्रो मुख्य योजना/कार्यक्रम हो ।

धादिङको उच्च भेग पाबिल हिमालदेखी होचो भाग जोगिमारा मात्र नभइ धादिङ सेरोफेरोले छिमेकी जिल्लाहरुमा घटेको खबर पनि समेट्ने गर्दछ । नियमित अपडेटका लागी 'धादिङ सेरोफेरो' लगइन गर्दै गर्नुहोला ।

Web Info:




Google Plus : 
www.plus.google.com/+dhadingserofero  




© Copyright 2015 to DhadingSerofero