धादिङमा चारवटा सवारी साधन एक अापसमा ठाेक्किदा ट्रकमा अागाे लाग्याे०।

धादिङकाे महादेबबेशी वजार नजिकै चारवटा सवारी साधन एकअापसमा ठाेक्किदा मालवाहक ट्रकमा भिषण अागलागी भएकाे छ । थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेववेशी नजिकै २ वटा बाइक,आर्मी गाडी,मालबाहक ट्रक एक आपसमा ठोकिदा मालबाहक ट्रकमा भीषण आगलागी भएकाे हाे। घटनामा ३ जना घाइते भएका छन। दुर्घटनामा माेटरटसाइकल ट्रकमुनी पर्दा अागलागी भएकाे वुझिएकाे छ।
फाेटाे : जगदिश रुपाखेती
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस