'रेडियो धादिङ्ग' भत्काइएको बारेमा संसदमा के भने गुरु बुर्लाकोटिले [ भिडियो सहित ]

गुरु बुर्लाकोटी




अमरावती सामुदायिक बनको जग्गा मिचेर बनाइएको भन्दै भत्काइएको रेडियो धादिङ को कार्यालय भवन बिबादमा परिरहेको बेला 'रेडियो धादिङ्ग' माथि ज्याददि भएको भन्दै संसदमा धादिङ्ग क्षेत्र नं.२ का माननीय गुरु बुर्लाकोटीले आवाज उठाउनु भएको छ । उहाले भवन भत्काउनमा प्रमुख जिल्ला अधिकारि र जिल्ला बन अधिकृत द्वारा राजनीतिक चलखेल भएको पनि बताउनुभएको थियो l 






भिडियो :


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस