खेमराज आरोपको भर्त्सना, रिता सिलवाल निर्दोष रहेको जानकारी

आदरणीय लोक गायक खेमराज दाजुको असामयिक निधनले सम्पुर्ण कलाकार शुभेच्छुक र सारा नेपाली शोक मग्न रहेको बेला (रिता सिलुवाल ) को सम्पूर्ण  ठेगाना राखी टुईटरको फेक आईडी बाट आएको अभिब्यक्ति बाट हामी नेपाली झनैं मर्मिहित भएका छौं।

उनको नाममा खोलिएको नक्कली टुइटर खाता

यस दु:खद घडीमा  पछिलो समयमा सोहि टुईटर आईडीको नाम परिवर्तन गर्दै निम्न नामहरु रेनु रिजाल, रमा जोशी,जेश्मिना रेग्मी,रिता सिलुवाल र शिला खाँड़ बाट बिभिन्न प्रकार आक्रोश पोख्दै आएको हुँदा यि माथी रहेको नाम मध्ये उनले कसैलाई नचिन्ने बताएकी छिन l 

स्वर्गीय खेमराज गुरुङ्ग

रिता सिलवाल नाम गरिएको फेक आईडी बाट दिएको अभिब्यक्तिको भरमा कुनै पनि अनलाईन मिडीया ,संघंसस्था र पत्रकार लगाएत  फेसबुक मित्रहरुलाई 'रिता सिलवाल' यस बारेमा जानकार नभएको र उनको अहिलेसम्म कुनै पनि अधिकारिक टुईटर नभएको जानकारी गराउन चाहन्छिन l 


साथै चरित्र हत्या गरि  यो दुखद घडीमा खेमराज दाजुको निधनमा नराम्रो अभिब्यक्ति दिने ब्यक्तिलाई पहिचान गरि  कानुनी कारबाही गर्न माग गर्दै आफु  निर्दोष  रहेकोले गाली गलौज नगर्न हुन समेत हार्दिक अनुरोध गरेकी छिन l 


उनलेले यस बिषयम सम्बन्धित प्रशासनमा रिपोर्टिंग गरेको व्यहोरा पनि जानकारी गराइन । सरकारले यस बिषयमा जिम्मेवार भई खेमराज दाजुको आत्मले शान्ति पाउन लागि  र एक निर्दोष  माथी लगाइएको झुट्टा आक्षेप जस्ता  दुर्भाग्यपूर्ण अवस्था आउदा दिनहरुमा कसैले भोग्न नपर्ने गरि सबन्धित निकायले  यथाशीघ्र खोजी कार्य गरोस भन्ने उनि चाहन्छिन l 


उनको नाम प्रयोग गरि बनाइएको नक्कक्ली खाताबाट  गरिएका घिनलाग्दा टुइटहरु :






-उनको फेसबुक खाताको को सहयोगमा तयार पारिएको



यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस