सल्यानटार क्याम्पसलाईआर्थिक सहयोग प्रदान (फोटो फिचर)

धादिंग, सल्यानटार, सल्यानटार गाबिसमा रहेको सल्यानटार क्याम्पस आज शैक्षिक अन्तरक्रिया तथा सम्मान क्रार्यक्रम सम्पन्न भएको छ ।



सल्यानटार क्याम्पसको आर्थिक भौतिक तथा शैक्षिक स्तरोन्तिको लागि सहयोग गर्न देश तथा बिदेशमा बस्ने भुपु विद्यार्थी आज एक कार्यक्रमको बिच सम्मान गरिएको हो । सल्यानटार क्याम्पसलाई ४८ जना सहयोगिबाट रू. ६ लाख ९७ हजार ९ सय ७२ रुपैयाँ जम्मा भएको छ ।

क्यापसको छात्रवृत्ति अक्षयकोष स्थापना को लागि पृर्व विद्यार्थी नवराज बुर्लाकोटिले आफ्नो बुबाको नामबाट रू १ लाख ११ हजार १ सय ११ रुपयाँ समेत प्रलान गर्नु भएको छ भन्दै धादिंगपोस्ट.कम मा खबर छ ।







यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस