मलेखु आएर जन्मदिन मनाइन् हिमानी शाहले

धादिंग, पूर्व युवरानि हिमानी शाह यसवर्ष आफ्नो जन्मदिन मनाउन धादिङको मलेखु आइन्।


उनले मलेखुको भद्रकाली जेष्ठ नागरिक सेवा आश्रमको उद्घाटन र आश्रममा बिभिन्न सामग्रीहरु हस्तान्तरण गरिन्। आश्रमका लागि लत्ताकपडा, फर्निचर  र अन्य समग्री गरी तिस लाख बाराबरको सामग्री हस्तान्तरण गरेकी हिमानी कोषले जनाएको छ।

हिमानी शाहले आश्रमका वृद्धवृद्धालाई सामग्री हस्तान्तरण गरेको फोटो हेर्नुस्

फोटो सौजन्य : हिमानी कोष (पहिलोपोस्ट.कम को सहयोगमा )









यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस