धादिङको महादेवबेसीमा ट्रिफर पल्टिदा प्रहरी हवल्दार सहित ३ जनाको मृत्यु

१४ असोज,  धादिङ - धादिङको थाक्रे गाँउ विकास समितिको वडा नं ३ महादेवबेसीमा विहिबार रोकिराखेको हाइसमा ट्रक ठोक्किदा प्रहरी हवल्दार सुदर्शन हुमागाई सहित ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।



अर्का दुई जनाको भने परिचय खुल्न सकेको छैन । बा ३ ख ४८२७ नम्बरको ट्रिफरको ठक्करबाट ४ जना प्रहरी घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भन्दै पाबिलन्युज.कम मा खबर छ । 

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस