डा. केसीको आन्दोलन नौटंकी– पाण्डे

धादिङ, स्वास्थ्य क्षेत्रका विकृति विसंगती हटाउन भन्दै डा. गोविन्द केसीले गरेको आन्दोलन नौटकी भएको मनमोहन मेमोरियल कजेलका प्रमुख राजेन्द्र पाण्डे बताएका छन् ।

सरकार आफैले गठन गरको माथेमा प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयन गर्न माग गर्दै शिक्षण अस्पतालमा अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गहिरहेको अबस्थामा पाण्डेले नौटकी भएको बताएका हुन् ।

राजेन्द्र पाण्डे
राजेन्द्र पाण्डे
पहिले सरकारले नै काठमाडौंमा मेडिकल कलेज खोल्न दियो, अहिले मेडिकल कलेज खोल्न पाईंदैन भन्नु मुर्खता भएको पाण्डेको आरोप छ । ‘सरकारले मेरो मेडिकल कलेजमा पांग्रा लगाएर धादिङ लगिदियोस्, म उतै चलाउँछु, काठमाडौंमा करोडौंको घर जग्गा जोडेर सय शैयाको अस्पताल अब मैले कहाँ लगेर चलाउने पाण्डेले आक्रोस पोखे ।

केसी आमरण अनसनमा बस्नै पर्ने तर पनि सरकारले कार्यान्वय गर्न नसक्ने

के छ माथेमा प्रतिबेदनमा
१३ दिन देखि आमरण अनसनमा बसेका डा. केसीले भन्न भाग राखेका छैनन् उनले सरकारले नै निर्णय गरेको माथेमा प्रतिवेदन कार्यान्वयनको माग गरेका हुन् । सरकार किन डाक्टर केसीलाई मरेनी मरोस गरि रि रहेको छ भने पाण्डेहरु किन नौटकी भनि रेहेका छन् ।

माथेमा प्रतिवेदनको पूर्ण पाठ यहाँ छ, क्लिक गरि डाउनलोड गर्नुहोस अनि पढ्नुहोस्  l

श्रोत : DhadingOnline
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस