धमलाको हमला अव मेरी बास्सैमा पनि

धादिंग, पत्रकार ऋषि धमला हास्य विधातिर पनि लागेका छन् । गएको साताबाट धमला चर्चित हास्य टेलिश्रृखंला मेरी बास्सैमा देखिन थालेका छन् । उनी त्यहाँ पत्रकारकै भूमिकामा देखिएका छन् ।  मंगलवार प्रशारित मेरी बास्सैमा धमलाले पत्रकारको भूमिकामा गाउँले हरुलाई नयाँ संविधानका बारेमा प्रश्न गरेका थिए ।

पत्रकार ऋषि धमला
पत्रकार ऋषि धमला

न्यूज च्यानलमा जस्तै पत्रकार ऋषिले आफ्नै स्टाइलमा प्रश्न तेर्साएका छन् । नयाँ संविधान बनेपछि के हुन्छ ? भन्दै पत्रकार ऋषिले  कार्यक्रममा नेता र गाँउलेको भूमिकामा रहेकासँग प्रश्न गरेका थिए । मेरी बास्सैका निर्देशक सिताराम कट्टेल धुर्मुश हुन् । उनले पत्रकार ऋषिको अन्तर्वार्ता लिने शैली देखाएको संचारमाध्यमलाई बताएका छन् ।

गतहप्ता प्रसारित मेरी बास्सै हेर्नुहोस ...



यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस