धादिङ केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महशुस



५ असोज,  धादिङ - धादिङ जिल्लालाई केन्द्रविन्दु बनाएर मंगलबार भूक्म्पको धक्का महसुस भएको छ । मंगलबार मध्‍यान्ह १२ बजेर १७ मिनेट जाँदा धक्का महशुस भएको हो ।

४ दशमलव ५ रेक्टर स्केलको भूकम्‍प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

यसअघि २०७२ भदौ १३ गते धादिंग केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केल भूकम्पको परकम्प गएको थियो ।



यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस