धादिङका महिला पत्रकारले मनाए तीज (हेर्नुहोस् फोटोहरु)

धादिङ, नेपाली नारीहरुको महान चाड हरितालिका तीज धादिङमा रहेका महिला पत्रकारहरुले पनि मनाएका छन् ।

क्रियाशिल पत्रकार महिला धादिङको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको सहयोगमा आइतबार मनाइएको हो ।

फोटोहरु हेर्नुहोस्... श्रोत : pabilnews.com







यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस