धादिंगका महत्वपुर्ण टेलिफोन नंबरहरु :

धादिंगका महत्वपुर्ण टेलिफोन नंबरहरु :
Important Telephone Number's of Dhading
Important Telephone Number's of Dhading 

स्वास्थ सेवा :
धादिंग अस्पताल : ०१०-५२०१३०
शहिद मेमोरियल अस्पताल: ०१०-५२०२८३
राजमार्ग सामुदायिक अस्पताल: ०१०-५२९२८७
धादिंग सामुदायिक अस्पताल : ०१०-५२०२४६
गजुरी अस्पताल : ०१०-५२९११२
जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र : ०१०-५२०२७८
प्राथामिक स्वास्थ्य केन्द्र गजुरी: ०१०-५२९१७८
बेनिघाट स्वास्थ्य चौकी : +९७७-९८४१५०९३९३
सल्यानटार प्राथामिक स्वास्थ्य केन्द्र: ०१०-६९०११५

सुरक्षा सेवा :
जिल्ला प्रहरी कार्यालय : ०१०-५२०१९९
ईलाका प्रहरी कार्यालय गजुरी : ०१०-५२९१६०
ईलाका प्रहरी कार्यालय खानीखोला : ०१०-५२९१२६
जिल्ला कारागार शाखा : ०१०-५२०२४०
जिल्ला प्रशासन कार्यालय : ०१०-५२०१३३
नेपाल रेडक्रस सोसाइटी : ०१०-५२०१३७

यातायात सेवा :
यातायात ब्यावसायी संघ : ०१०-५२०११९, ५२०६०९
माइक्रोबस ब्यबसायी : ०१०-५२०३८७
ग्रामिण यातायात : ०१-०५२०९७४

एम्बुलेन्स सेवा :
खानीखोला एम्बुलेन्स : ०१६-२०४१२४
धादिंगबेंशी : ०१०-५२०१५०
गजुरी : ०१०-५२९१७८
मलेखु : ०१०-५२९२८७
बैरेनी : ०१०-५२९१६२
धादिंग त्रिपुरेश्वर एम्बुलेन्स : +९७७-९८४९९४५२७०
आरुघाट एम्बुलेन्स : ०१९-५३४५०४
ईकाई धार्के (शवबहान) : +९७७-९८४१५१९६६६

संचार सेवा :
नेपाल पत्रकार महासंघ : ०१०-५२०७३०
रेडियो बिहानी : ०१०-५२०९९७
धादिंग आवाज दैनिक : ०१०-५२०६१५
रेडियो धादिंग : ०१०-५२०९६०
रेडियो लोकतन्त्र : ०१०-५२०२७१
रेडियो कृषि : ०१६-२१४४३९
जनमुक्ति साप्ताहिक : ०१०-६९०८४८
मंगल प्रभात किराण : ०१०-५२०४४०
नेत्रावती साप्ताहिक : ०१०-५२०८३८

नोट: कुनै नंबर गल्ति भएमा वा कुनै नयाँ नंबर थप्नु परेमा हामीलाई सुझाब दिनुहोला  l सुझाब दिन यहाँ थिच्नुहोस् ... धन्यबाद !!
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस